प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिव बिच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन्।

बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन् ।

बिम्स्टेकको सचिवालय बङ्गलादेहको ढाकामा रहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्