आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घन्टा सञ्चाल

खबर बुक
  • ख-
  • ख+

१८ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घन्टा सञ्चालनमा आउने भएको छ। विमानस्थल आजदेखि बिहान ६ बजेदेखि रातको १२ बजेसम्म सञ्चालनमा ल्याइने भएको हो। 

यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घन्टा मात्र सञ्चालन गरिँदै आएको छ।

गत कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातीको समय बन्द गरेर स्तरोन्नतिका काम भइरहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्