नेकपा एसको बिशेष पत्रकार सम्मेलन हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ चैत । नेकपा एकीकृत समाजवादीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

 शनिबार बसेको पार्टीको आकस्मिक स्थायी कमिटी बैठकका निर्णय तथा समसमायिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुनेछ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्