कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक खबर बुक ख- ख ख+ काठमाडौँ ,१६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । पछिल्लो समसामयिक राजनीतिक विषयलाई बैठकको एजेन्डा बनाएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । बैठक अपराह्न साढे ४ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।
काठमाडौँ ,१६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । पछिल्लो समसामयिक राजनीतिक विषयलाई बैठकको एजेन्डा बनाएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । बैठक अपराह्न साढे ४ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।