काठमाडौं, १५ चैत । सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ ।
कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेनाको ट्यांकसहित सेना परिचालन गरिएको हो । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिले अवस्था हेरेर निस्किएको बताए ।