कैलालीका ११ स्थानमा विस्फोटक वस्तु फेला, डिस्पोज गर्दै सेना

खबर बुक
  • ख-
  • ख+

धनगढी, ४ मंसिर । कैलाकीका ११ स्थानमा विस्फोटक वस्तु भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार शंकास्पद विस्फोटक वस्तु नेपाली सेनाको टोलीले गरिरहेको छ । हालसम्म क्षतिको कुनै विवरण आएको छैन ।

गौरिगंगा नगरपालिका  ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम भने सेनाले डिस्पोज गरिसकेको छ ।

file photo

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्