टर्कीमा काेराेनाका नयाँ केस फेला

खबर बुक
  • ख-
  • ख+

एजेन्सी । टर्कीमा कोभिड-१९ इजी भेरियन्टका ९ वटा नयाँ के फेला परेका छन् ।

शुक्रबार परीक्षणका क्रममा ९ वटा नयाँ केस फेला परेका हुन् । संक्रमितहरुलाई उपचार गरिरहेको बताइएको छ ।

कोभिड-१९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनुभयो ।

उहाँले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्