भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ भदौ । भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।

 

भारतको मिजोरम राज्यमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको सो राज्यका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन् ।

दुर्घटनाबारे जानकारी दिँदै उनले निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् ।
Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्