अमेरिकामा गोली चल्दा ७ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

२४ जेठ, काठमाडौं ।अमेरिकामा गोली चल्दा ७ जनाको मृत्यु भएको छ । अमेरिकाको भर्जिनियास्थित रिचमण्ड शहरमा गोलीबारी भएको हो ।

हाइस्कूल विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो।

गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्