अब टविटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ जेठ । अब टविटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ ।

सोसियल प्लेटफर्म टविटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन ।

उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्