संखुवासभामा हेलिकोप्टर दुर्घटना

खबर बुक
  • ख-
  • ख+

संखुवासभा,२२ वैशाख । संखुवासभामा आज सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

आज अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर भोटखोला गाउँपालिका-४ को सिप्रुङमा दुर्घटना भएको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्