महोत्तरीमा गाँजा सहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

१८ फाल्गुन, महोत्तरी ।  लागुऔषध गाँजा सहित महोत्तरीमा एक जना पक्राउ परेका छन  । ४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा न.५ बस्ने नवल किशोर मण्डललाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका मण्डलकै घरवाट उक्त गाँजा फेला पारेर उन्लाइ तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश पोखरेलले जानकारी दिए । मण्डललाइ  प्रहरीले जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि वढाएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्