कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

न्युज कारखाना
  • ख-
  • ख
  • ख+

कञ्चनपुर, १७ फागुन । कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको भिमदत्त नगरपालिका-१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् । उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९माघा १६ गते १बर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

उनी सोही दिनबाटै फरार थिए । चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भिमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्