जसपाका सांसद रहमानको निधनको शोक प्रश्ताव पाश गरि राष्ट्रिय सभाको आजको बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन । राष्ट्रिय सभाको आजको बैठक जसपाका सांसद सहनाज रहमानको निधनको शोक प्रश्ताव पाश गरेर आजका लागि स्थगित । अर्को बैठक अब फाल्गनुन १५ गते बस्ने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्