जसपा पार्टीको विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते हुने

खबर बुक
  • ख-
  • ख+

९ फागुन, काठमाडौं ।जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते काठमाण्डौमा गर्ने भएकाे छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको आइतवार र सोमवार गरी दुई दिन बसेको बैठकले पार्टीको विधान अधिवेशन चैत्र अन्तिम हप्ता काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्