आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, २९ माघ ।आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता जारी छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहानैदेखि वार्ता भइरहेको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरको एक चिकित्सक माथी भएको हातपातको बिरोधमा संघले आज आकास्मिकबाहेक सबै सेवा ठप्प पार्ने निर्णय गरेको थियो । उक्त घटनामा संलग्न एक बरिष्ठ प्रहरीको हवल्दारलाई निलम्बन गरिसक्दा पनि चिकित्सिक संघले अस्पताललगायत बन्द गरेर आन्दोलनमा उत्रिएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्