बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

बझाङ, २३ माघ । बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका–१ गोठ्खोलाकी धर्मादेवी खत्रीको मृत्यु भएको हो ।

खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्