काठमाडौं, २७ पुस। आज पुस २७ गते , पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी देशभर मनाइँदै छ ।
पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती रहेकाे छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो










