जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं  : जनता समाजवादी पार्टी नेपाल जसपाको को केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ ।

राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचीहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् ।

जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्