राप्रपा सरकारमा सहभागी हुदैन- अध्यक्ष लिङदेन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ पुस ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ ।

सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । तर नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई सर्मथन गर्ने बताएका छन् ।

एमाले र माओवादीको अग्रसरतामा गठन हुन लागेको नयाँ सरकारमा राप्रपा नजाने भएको हो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्