एमालेसँग संवादकाे तयारीमा माओवादी केन्द्र

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।

नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्। बैठकमा कुनै सहमति नभएको बताइएको छ।

बालुवाटारबाट निस्किएका प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट जाने बताइएकाे छ ।  केहीबेरमा दुईनेताबीच भेटघाट हुने तय भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्