स्याङ्जा-२ ‘क’ बाट कांग्रेसका अर्याल निर्वाचित

न्युज कारखाना
  • ख-
  • ख+

स्याङजा, १६ मंसिर

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् ।

अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्