राष्ट्रपति पौडेल आज कतार प्रस्थान गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणका लागि जादैछन् । आज बिहान १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार जान लागेका हुन् ।

राष्ट्रपति पौडेल सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्