राष्ट्रपति पौडेल र जेनजीबीच आज छलफल हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २५ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले आज जेनजी प्रतिनिधिहरुसँग छलफल गर्दै छन् । आज बिहान ९ बजेपछि शीतल निवासमा राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रेस सल्लाकार पोखरेलका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुने छ । आजको छलफलमा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्