काठमाडौं, असोज २३ । मन्त्रिपरिषद् बैठक बसिरहेकाे छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक चलिरहेकाे छ।
बिहीबार दिउँसोदेखि जारी बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएकाे छ।