‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेललाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १२ । । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पार्न सफल भएकी छन ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ले आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो ।

काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्