काठमाडौं, ९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठुलो ९नेपाली० प्रतिकिलो रु ७०, गोलभेँडा ठुलो ९भारतीय० प्रतिकिलो रु ९०, गोलभेँडा सानो लोकल प्रतिकिलो रु ३५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४०, आलु रातो ९मुडे० प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ५०, गाजर लोकल प्रतिकिलो रु ७०, गाजर ९तराई० प्रतिकिलो रु ५०, बन्दा ९लोकल० प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ९०, मूला रातो प्रतिकिलो रु ४५, सेतो मूला ९लोकल० प्रतिकिलो रु ३०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडी प्रतिकिलो रु ३५ कायम भएको छ ।
यसै गरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ४०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ४०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु ११०, टाटे सिमी मूल्य प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर ९लोकल० प्रतिकिलो रु ३५, परबर ९तराई० प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ३०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५५, रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४०, चमसुुर साग प्रतिकिलो रु ३५, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ८०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा रु ८५, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।
समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १५०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप ९माल्द० प्रतिकिलो रु ७०, आँप ९दशहरी० प्रतिकिलो रु ८०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २५०, अङ्गुर ९कालो० प्रतिकिलो रु ३५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो ९लोकल० प्रतिकिलो रु ६०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६०, मेवा ९नेपाली० प्रतिकिलो रु ६०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, लिची ९लोकल० प्रतिकिलो रु २३० निर्धारण गरिएको छ ।
यसै गरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ३०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु ६०, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा ९रहु० प्रतिकिलो रु ३३०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु ३२०, ताजा माछा ९छडी० प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।












