प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाद्धारा जनकपुरधाममा छठ पूजा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले जनकपुरधाममा छठ पूजा गर्नुभएको छ ।

छठपर्वको मुख्यदिन आइतबार अपरान्ह उहाले जनपुरधामस्थीत गंगासागर घाटमा छठ पूजा गर्नुभएको हो । छठ पूजापछि आरजु राणा देउावले जनकपुर आएर छठ पूजामा सहभागी हुन पाउदा आफुलाई निकै खुसी लागेको बताउनुभयो । उहाले सोमबार बिहान उदाउदो सूर्यलाई अध्र्य दिन पनि सहभागी हुने बताउनुभयो । छठ पूजा आफुले देशको शान्तिको कामना गरेको उहाको भनाई छ ।

आरजु राणा सोमबार जनकपुरमा आयोजना गरिएको बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्