बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ८
बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त हुनुभएको छ ।

सुनकका प्रतिस्पर्धी पेनी मोर्डन्टले आफ्नो म्मेदवारी फिर्ता लिएपछि उहाँ प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँलाई राजा चाल्र्सले प्रधानमन्त्रीको नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले आउँदो शुक्रबार प्रधानमन्त्रीको सपथग्रहण गर्नुहुनेछ । त्यसपछि शनिबार मन्त्रिपरिषद् घोषणा हुनेछ । प्रधानमन्त्री नियुक्त भएसँगै उहाँले राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्