कीर्तिपुरबाट रत्नपार्क चल्ने बस दुर्घटना एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २३ । कीर्तिपुरबाट रत्नपार्क चल्ने बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुवाहक बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो।

दुर्घटनामा घाइते भएका अन्य ३ जनाको उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी नै रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्