आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ४ कात्तिक।।नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्