एमाले–राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक । एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो ।

हिजाे उनी  बिरामी भएकाे भन्दै  विभिन्न सञ्चारमाध्यमले चर्चा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्