पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ फागुन ।पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पोखरा ७ बुलौंदी ओरालोमा हल्लनचोक बाट जिरो तर्फ गुडिरहेको बा.प्र ०२–०३४ प ५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा कैलालि सोरहनपुर गाउँपालिका ३ घर भएका २८ वर्षका महेस आचार्य र जानकी गाउँपालिका ३ बस्ने ३० वर्षका सैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो । उनीहरु दुर्घटनामा गम्भिर घाइते भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्