नेप्से परिसूचक दोहोरो अंकले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

बिहीबार २९.७० अंकले घटेको सेयर बजार १९७१.०७ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०९ कम्पनीको ७३ लाख ६१ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ९४ लाख २७ हजार ९७७ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १६ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर छ । 
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्