प्रि-ओपनमा नेप्से झिनो अंकको वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन । प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । 

बिहीबार प्रि-ओपन सेसनमा ०.२४ अंकले वृद्धि भएको नेप्से परिसूचक २००१.०२ विन्दुमा पुगेको छ । 

यस सेसनमा २५ कम्पनीको ५०४ कित्ता  सेयर किनबेच हुँदा ३ लाख ९३ हजार ८२२ रुपैयाँको कारोबार भएको छ । 

यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्