पहिरोका कारण बेनी सडक अवरूद्ध

खबर बुक
  • ख-
  • ख+

पर्वत, ३० असोज । जलजला गाउँपालिका–७ केराघारीस्थित माल्ढुङगा बेनी सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ ।

सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्