के तपाइलाइ नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता लागि व्यवस्था गरेका शर्टकोड तथा यूएसएसडी कोडहरूको बारेमा थाहा छ ?
नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरूको व्यवस्था गरेको छ ।
स्मार्ट तरिकाले टेलिकमको सेवा प्रयोग गर्न चाहनुहुन्छ भने यी शर्टकोडहरू प्रयोग गर्न सक्नुहुनेछ ।
मोबाइल सेवाका लागि उपयोगी शर्ट कोडहरू:
विशेष शर्टकाेडहरू:
१००: प्रहरी
१०१: दमकल
१०२: एम्बुलेन्स
१०३: ट्राफिक प्रहरी
१०४: बालबालिका खोजतलास
१०५: नेपाली सेना, काठमाडौं उपत्यका
१०६ः नेपाली सेना, केन्द्रीय सैनिक, प्रहरी गुल्म
१०७: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१११ः सैनिक हस्पिटल छाउनी
१०९८: बाल हेल्पलाइन
११०३: ट्राफिक प्रहरी जावलाखेल
११११: हेलो सरकार
११४४: पर्यटक प्रहरी













