क्यानडा जान भरपर्दाे माध्यम बन्दै सिआईसि एजुकेशन हव

खबर बुक
  • ख-
  • ख+

विगतमा अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि प्रख्यात गन्तब्य थियो । तर स्ट्डि पर्मिट कडाइ गरे सङ्गै
विद्यार्थीले क्यानडालाई आफ्नो सपना पुरा गर्ने भरपर्दो गन्तब्यको रुपमा लिन थालेका छन । कोभिड
महामारी पश्चात क्यानडाले पनि प्रवासी विद्यार्थीलाई सजिलै स्टडी पिर्मीट प्रदान गर्दै आएको पाइन्छ। सिआइसि एजुकेशन हवका सन्चालक दिपेस केसिले अस्ट्रेलियाले रिजेक्ट गरेको खण्डमा अस्ट्रेलियाका लागि तयार पारिएका डकुमेन्टमा थोरै फेरबदल गरि क्यानडा भिसाका लागि अप्लाइ गर्न मिल्ने जानकारी दिएका
छन।

आफ्नो चाहना अनुरूप उचित  छात्रवृत्तिको सुविधा पाउन सकिने भएकोले पनि क्यानडा
नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुनसक्छ । क्यानडामा उत्कृष्ट विश्व विद्यालयहरू छन्।
पढाइसँगै छिट्टै काम गर्ने अनमुति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले
पनि क्यानडा राम्रो विकल्प हुनसक्छ । पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या पनि
उल्लेख्य बढेको छ ।

काठमाडौको पतुलीसडकस्थित सिआइसि एजकुेसन हव क्यानडा भिसाको लागि बि गत ५/६ वष देखि भरपर्दो
माध्यमको रुपमा परिचित छ। हरेक दिन १० जना भन्दा धेरै नेपाली विद्यार्थीले स्टडी पर्मि टर्मि पाइराखेको
सन्चालक दिपेस केसिको भनाइ छ। सिआइसि एजकुेसन हबले करियर काउन्सिलिङ, डकुमेन्ट तयार ,
एप्लिकेसन असिस्टेन्स लगायतका सेवा प्रदान गर्दै आएको छ। साथै बिगत केही दिन देखि सेवा प्रदान गर्ने
समय थप गरि हरेक दिन बेलकुा ८ बजेसम्म सिआइसि एजकुेसन हवले सेवा प्रदान गर्दै आएको जानकारी
सन्चालक केसीले दिएका छन।

क्यानाडाका विभि न्न सामदुायिक कलेज र विश्व विध्यालयहरुमा डिप्लोमा र स्नातक तहमा अध्ययन गर्न
अङ्रेजी भाषा परीक्षा आइ एल टि यसको प्रत्येक मोड्यलमा कम्ति मा ६ र औसतमा ६५ वा पि टि इ परीक्षाको
प्रत्येक मोडलमा कम्ति मा ५५ र औशतमा ५८ भन्दा बढी अकं ल्याएको भए सन २०२३ इन्टेकको लागी
नेपाली विद्यार्थीले डिप्लोमा , ब्याच्लर्स ,पोस्ट ग्र्याजुएसन र मास्टर्स लगाएतका  कोर्षमा आबेदन दिन पाइन्छ
। क्यानडामा अध्ययनपछि बिद्यार्थीले पाउने पोस्ट ग्र्याजुएसन वोर्क पर्मिट अन्तर्गत बिद्यार्थीले फुल टाइम
काम गर्न पाउने ब्यबस्था छ। त्यस्तै अध्ययन गरिरहेका विद्यार्थीले २० घन्टा र बिदाको समयमा ४० घन्टा
काम गर्न पाउने ब्यवस्था गरि एको छ। क्यानडा  विद्यार्थीका  लागि अन्य देशको तलुनामा सस्तो अनि भरपर्दो
गन्तब्य बनि रहेको छ।

पछिल्लो समय धेरैको रोजाईमा परेको देश क्यानडा पठाउने थप्रुै कन्सल्टेन्सी पनि बजारमा देखिएका छन
तर सबले सही परामर्श दिन्छ भन्ने हुँदैन त्यसलै कोही पनि विद्यार्थी थाहा नपाएर वा ठगिएर क्यानडा नपुग्न
एक पटक सबै प्रक्रिया बुझ्न र भरपर्दो र अनभुव भएका कन्सलटेन्ट्हरुको परामर्श लिन जरुरी हुन्छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्