म्याग्दीमा खोलाले बगाउँदा एक जना बेपत्ता

खबर बुक
  • ख-
  • ख+

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई हिजो बेलुका म्याग्दी खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

नुहाउनका लागि किनारमा पुगेका राई लडेर खोलामा खसेका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्