नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको पार्टी कार्यालय सचिव डाक्टर भिष्म अधिकारीले जनाकारी दिनुभयाे।
बैठक मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुने जानकारी दिइएकाे छ ।