सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ५ असोज,आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।
गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ । राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए ।

बैठक बालुवाटारमा सुरु भइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्