लुम्बिनी प्रदेशसभा बैठक भोली देखी

खबर बुक
  • ख-
  • ख+

बुटवल, ११ जेठ ।  लुम्बिनीको प्रदेश सभा बैठक भोली देखी बस्दैछ ।

प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३ः०० बजेका लागि बैठक आब्हान गरेका हुन ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्