राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

खबर बुक
  • ख-
  • ख
  • ख+

१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।

उनले आज ट्वीट गर्दै  दायाँबायाँ नसाेचि,नहेरि ! निर्बाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्बाचनको मिति घोषणा गरेर अहिले यश बिषयमा देखिन थालेको संसयको घेरा बाट आफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ यश तर्फ बेलैमा ध्यान जाओस भनेर लेख्नु भएकाे छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्