नेपाली कांग्रेश नेता नैन सिह महरले सरकारलाई काँग्रेसले समर्थन गर्नु महाभुल हुने बताउनु भएको छ ।
सामाजिक सञजालमा पतिकृया लेख्दै महरले निर्बाचन अगाडी काँग्रेस केन्द्रीय समितिको वैठकमा आफुले “गठवन्धन भुल हुन्छ “ भनेको उल्लेख गर्दै सरकारलाई काँग्रेसले समर्थन गर्नु “ भनेको महाभुल हुने बताउनुभएको हो ।
उहाले संसदीय ब्यबस्था भित्र रहेको “पक्ष“ र “प्रतिपक्ष “ को संबैधानीक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पदाधिकारीहरु र काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित माननीय ज्युहरुमा अनुरोध गर्नुभएको छ ।









