प्रदेश सरकारको नेतृत्वमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

२४ पुस, काठमाडौं । प्रदेश १ काे सरकार गठनकाे  विषायमा छलफल गर्न  सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज  बस्दै छ ।

बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल पिन छलपफल हुनेछ । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्