नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परिक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोनाका कारण १२ हजार ५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै थप ३ सय ९८ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ८ सय ९१ सक्रिय संक्रमित आइशोलेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्