संघीय संसदका दुई समितिको बैठक बस्दैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० चैत । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।

संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् ।

सचिवालयका अनुसार आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ ।

जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्