२४ पुस, काठमाडौं । प्रदेश १ काे सरकार गठनकाे विषायमा छलफल गर्न सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ ।
बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल पिन छलपफल हुनेछ । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।









