राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन मन्त्री गौतमद्धारा राष्ट्रिय सभामा पेस

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २२ चैत । राष्ट्रिय महिला आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो प्रतिवेदन पेस गरेकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्