महाराष्ट्रमा विजेपी गठबन्धन विजयी

खबर बुक
  • ख-
  • ख+

९ मंसिर, काठमाडौं । भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ। 

२ सय ८८ सिटको महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ टि प्राप्त गरेको हो। महायुति गठबन्धनको बिजेपीले १ सय ३२  सिटमा जित निकालेको छ। दोस्रो स्थानमा एकनाथ सिन्देको शिव सेनाले ५७ र तेस्रो स्थानमा अजित पवार नेतृत्वको एनसीपीले ४१ सिटमा जित हासिल गर्‍यो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्